गण्डकी प्रदेशः सरकारको नीति तथा कार्यक्रम बहुमतले पारित पोखरा।गण्डकी प्रदेशको सरकारको नीति तथा कार्यक्रम बहुमतले पारित भएको छ।मंगलवारको प्रदेशसभाको बैठक सुरु हुनासाथ मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले नीति तथा कार्यक्रम पारितका लागि राखेको प्रस्ताव बहुमलले पारित भएको हो।कार्यक्रम पारितका लागि हुन्छ भन्ने प्रस्तावमा बहुमत भएकाले सरकारको नीति तथा कार्यक्रम पारित भएको सभामुख नेत्रनाथ अधिकारीले घोषणा गरे। गण्डकी सरकारले आजै ४ बजे आगामी वर्षको बजेट सभामा पेस गर्ने कार्यक्रम छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्