गण्डकी प्रदेश सांसद थापाको पद खारेज पोखरा। गण्डकी प्रदेशका जनमोर्चा सांसद कृष्ण थापाको सांसद पद खारेज भएको छ। थापालाई यसअघि पुनर्बहालीका लागि गरेको अन्तरिम आदेश खारेजीको माग गर्दै सभामुख नेत्रराज अधिकारी लगायतले भ्याकेट निवेदन दर्ता गरेका थिए। उक्त निवेदनमाथि सर्वोच्च अदालतका न्यायाधीशद्वय कुमार रेग्मी र विश्वम्भरप्रसाद श्रेष्ठको संयुक्त इजलासले थापालाई यसअघि सांसद पदमा कायम रहनेगरी दिएको आदेश रद्द गरेको हो।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्