गण्डकी प्रदेशसभा : सरकारको नीति तथा कार्यक्रम प्रस्तुत हुँदै पोखरा। गण्डकी प्रदेशसामा आगामी आर्थिक वर्षको सरकारको नीति तथा कार्यक्रम पेश भइरहेको छ। प्रदेशप्रमुख सीताकुमारी पौडेलले नीति तथा कार्यक्रम प्रस्तुत गरिरहेकी छन्। गण्डकी प्रदेशमा पृथ्वी सुब्बा गुरुङ नेतृत्वको सरकारले विश्वासको मत नपाएपछि नयाँ सरकार गठनका कारण सरकारको नीति तथा कार्यक्रम ल्याउन ढिला भएको हो। नयाँ मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल बनेपछि सरकारले नीति तथा कार्यक्रम प्रस्तुत गरेको हो।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्