चीनको बीआरआईको विकल्प खोज्दै जी–७ एजेन्सी। चीनको महत्वाकांक्षी र प्रभावकारी कार्यक्रम बेल्ट एन्ड रोड इनिसियटिभ(बीआरई)को विकल्पमा जी–७ ले ठूलो इन्फ्रास्ट्रक्चर योजना ल्याउने भएको छ। जी–७ले यो योजनाको माध्यमबाट विकासशील मुलुकलाई मद्दत गर्ने छ। यसले चिनियाँ राष्ट्रपति सी चिनफिङलाई ठूलो झट्का लाग्ने अनुमान गरिएको छ। जी–७ सम्मेलनको क्रममा विकासशील देशमा चीनसँग प्रतिस्पर्धा गर्ने एउटा योजनाको ढाँचासमेत निर्माण गर्ने निर्णय भएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्