जनकपुर–जयनगर रेल सञ्चालनको तयारी गर्न मन्त्री नेम्वाङको निर्देशन काठमाडौं। भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तकुमार नेम्वाङले कोभिड संक्रमण कम हुनासाथ जनकपुर–जयनगर रेल सञ्चालनका लागि सबै तयारी पूरा गर्न नेपाल रेल्वे कम्पनीलाई निर्देशन दिएका छन्। आज एक कार्यक्रममा बोल्दै मन्त्री नेम्वाङले भने,“रेलमार्ग निर्माण सकिएर रेल खरिद गरिएको, जनशक्ति तयार भएको र कानून निर्माण भइसकेकाले अब सञ्चालनका लागि समस्या छैन। निषेधाज्ञा खुलेको एक/दुई सातामा नै रेल सञ्चालन गर्न सकिन्छ।”
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्