खुवालुङ ढुंगा संरक्षण गरेर जलमार्ग बनाउछौं : मन्त्री नेम्वाङ काठमाडौं। भौतिक पूर्वाधार तथा यातायातमन्त्री बसन्तकुमार नेम्वाङले कोशी नदीमा रहेको खुवालुङ ढुङ्गा संरक्षण गर्दै जल यातायात सञ्चालन गर्ने योजना रहेको बताएका छन्। आज मन्त्रालयअन्तर्गतका विभाग र कार्यालयको वार्षिक समीक्षा कार्यक्रममा बोल्दै मन्त्री नेम्वाङले भने, “खुवालुङ ढुङ्गाको विषयमा राजनीति गर्न खोजियो। तर ढुङ्गाको संरक्षण गर्ने सरकारको नीति रहेकाले विवाद गर्नुपर्ने ठाउँ छैन।”
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्