प्रदेश २ को प्रदेशसभा बैठक भोलि दिउँसो १ बजे सम्मका लागि स्थगित काठमाडौं। प्रदेश २ को प्रदेशसभा बैठक भोलि दिउँसो १ बजेसम्मका लागि स्थगित भएको छ। प्रदेश २ सरकारको तर्फबाट प्रदेश प्रमुख राजेश अहिराज झाले प्रस्तुत गरेको नीति तथा कार्यक्रम सर्वसम्मतले पारित भएपछि सभामुख सरोजकुमार यादवले बैठक स्थगित गरेका हुन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्