प्रदेश २ सरकार आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम सर्वसम्मतले पारित काठमाडौं। प्रदेश २ सरकारले आगामी आर्थिक वर्ष २०७८÷७९ को लागि ल्याएको नीति तथा कार्यक्रम आज सर्वसम्मतले पारित भएको छ। प्रदेशसभा बैठकमा मुख्यमन्त्री लालबाबु राउतले सांसदहरुले राखेका सुझावलाई नीति तथा कार्यक्रममा समावेस गर्ने प्रतिबद्धता व्यक्त गरेपछि सर्वसम्मत पारित भएको हो। बैठकमा राखिएका ३ वटा संशोधनका प्रस्ताव संसदहरुले फिर्ता गरेका थिए।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्