प्रदेश १ मा एमाले भयो एकढिक्का, सरकारको नीति तथा कार्यक्रम पारित विराटनगर। प्रदेश १ मा सरकारले पेश गरेको आगामी सरकारको आगामी नीति तथा कार्यक्रम पारित भएको छ। प्रदेशसभामा एमाले एकढिक्का भएपछि सरकारको नीति तथा कार्यक्रम पारित भएको हो। ९३ सदस्य रहेको प्रदेश१ को प्रदेशसभामा एमालेका ५१ सदस्य छन्। जेठ२७ गते प्रदेश प्रमुख सोमनाथ अधिकारीले प्रस्तुत गरेको नीति तथा कार्यक्रममाथि सांसदहरुले धारणा राखेर आइतबार मुख्यमन्त्री राईले जवाफ दिएसँगै पारित भएको हो।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्