सुदुरपश्चिम प्रदेश : आगामी वर्षको नीति तथा कार्यक्रममाथि छलफल जारी सुर्खेत। सुदुरपश्चिम प्रदेशभामा सरकारको आगामी वर्षको नीति तथा कार्यक्रममाथि छलफल चलिरहेको छ। प्रदेशप्रमुख गंगाप्रसाद यादवले पेश गरेको सरकारको नीति तथा कार्यक्रममाथि छलफल भइरहेको हो। मुख्यमन्त्रीमाथि विश्वास नरहेको विषय विपक्षीले उठाएपछि विश्वासको मत लिनुपर्ने भन्दै नीति तथा कार्यक्रम केही ढिला गरेर प्रदेशसभामा पेश गरेको थियो। २५ गते मुख्यमन्त्रीले त्रिलोचन भट्टले प्रदेशसभामा विश्वासको मत प्राप्त गरिसकेका छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्