कर्णाली प्रदेश : सरकारको आगामी वर्षको नीति तथा कार्यक्रम पेश सुर्खेत। कर्णाली प्रदेश सरकारले आर्थिक वर्ष २०७८/०७९ को नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ। प्रदेश प्रमुख गोविन्दप्रसाद कलौनीले कर्णाली प्रदेश सभामा नीति तथा कार्यक्रम प्रस्तुत गरेका हुन्। प्रदेशसभाको बैठक सुरु हुनासाथ प्रतिपक्षी एमालेले बैठक अवरुद्ध गरेपछि सरकारले नीति नथा कार्यक्रम पेश गर्न ढिला भएको हो।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्