काठमाडौंको जसपा विवाद : गण्डकीमा प्रभाव पोखरा। जसपामा भएको दुुई अध्यक्ष महन्थ ठाकुर र उपेन्द्र यादवमध्ये आधिकारीक भन्ने विवाद चलिरहेको छ। यसैको असर गण्डकी प्रदेशमा पनि सरेको छ। जसपाका दुई सांसद विपक्षी गठबन्धनमा रहेपनि गुरुङले राजमोका कृष्ण थापा र जनता समाजवादी पार्टीका गण्डकी प्रदेश अध्यक्ष गणेशमान गुरुङको समर्थनपत्र लिएर दाबी गरेका हुन्। जसपा गण्डकी प्रदेशले दुई सांसदलाई अनुशासन उल्लंघनमा कार्वाही गरेको पत्रसमेत पेश गरेको बताइएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्