विपक्षी दलका सांसदले गरे नीति तथा कार्यक्रमको चर्को विरोध विराटनगर। प्रदेश १ सरकारले ल्याएको नीति तथा कार्यक्रमको पक्षमा सत्तारोध दलका संसदहरुले बचाउ गरेपछि विपक्षी सांसदहरु पनि चर्को विरोधमा उत्रेका छन्।प्रदेशसभा बैठकमा बोल्दै कांग्रेस,माओवादी र जसपाका सांसदहरुले सरकारको नीति तथा कार्यक्रम कार्यान्वयन गर्न नसकिने बताए।"बजेट र कार्यक्रमहरु मन्त्री र सत्तापक्षका सांसदको क्षेत्रमा मात्रै लगेको छ।ठूला नारा लगाएको र झुटा आश्वासन मात्र दिएको सांसदहरुले आरोप लगाएका छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्