एमाले नेता गौतमको नजरमा एमाले र यसका नेतृत्वलाई पाँच चुनौती काठमाडौं। एमाले नेता राजेन्द्र गौतमले पार्टी नेतृत्वलाई परिवर्तित परिस्थितिको गहन विश्लेषण गरेर अगाडि बढ्न सुझाव दिएका छन्। सामाजिक सञ्जालमा लेख्दै नेता गौतमले भने,“एमाले र यसका नेतृत्वलाई प्रतिकुल राष्ट्रिय परिस्थिति, संसदीय राजनीतिक चुनौतीका अजङका पहाड, पार्टीभित्रको गुटगत अराजकता, सर्वोच्च अदालतका श्रंखलाबद्ध राजनीतिक निर्णय र विपक्षी गठबन्धनको चौतर्फी हमला मुख्य चुनौती देखिएको छ। चेतना भया।”
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्