सभामुख र राजनीतिक दलबीचको छलफलमा प्रधामन्त्रीको कार्यशौलीको चर्चा काठमाडौं। सभामुख अग्नी सापकोटाले बोलाएको सर्वदलीय बैठक सकिएको छ। बैठकपछि बाहिरिँदै राप्रपाका नेता दीपक बोहोराले बैठकमा कुनै ठोस निर्णय नभएको बताए। बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीको कार्यशैली र राजनीतिक घट्नाक्रमको विषयमा छलफल भएको उनले बताए। जनतालाई कभिड–१९ विरुद्धको भ्यक्सिन उपलब्ध गराउन दबाब दिने सहमति भएको बताइएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्