मन्त्री अनुपस्थित भएपछि गण्डकी प्रदेशसभा बैठक ३० गतेसम्मका लागि स्थगित पोखरा। गण्डकी प्रदेशसभाको बैठक ३० गतेसम्मका लागि स्थगित भएको छ। शुक्रबारको बैठकमा एमालेका सांसदहरूले बैठकमा सरकारको प्रतिनिधि उपस्थित नभएको भन्दै बैठक अगाडि नबढाउन माग गरेका थिए। त्यसपछि सभामुख अधिकारीले जेठ ३० गते दिउँसो १ बजेसम्मका लागि बैठक स्थगित गरेका हुन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्