विश्वविद्यालयले कलेजको सामर्थ्यको आधारमा सम्बन्धन दिनुपर्छ : प्रधानमन्त्री ओली काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वविद्यालयले कतिवटा कलेजलाई सम्बन्धन दिन पाउने भन्ने कुरा त्यो कलेजको सामर्थ्यमा भरपर्ने बताएका छन्। चिकित्सा सेवा आयोगको सातौं बैठकलाई सम्बोधन गर्दै आयोगका अध्यक्षसमेत रहेका उनले विश्वविद्यालयले कतिवटासम्म क्याम्पसको अनुगमन र परीक्षा सञ्चालन गर्न सक्छ भन्ने कुरा मूल्यांकन गरी सोहीअनुसार सम्बन्धन दिन पाउने गरी कोटा तोकिने बताएका हुन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्