गण्डकीमा नयाँ सरकारको दाबी पेश गर्न २३ घण्टाको समय पोखरा। गण्डकी प्रदेशमा नयाँ मुख्यमन्त्रीको नियुक्तिका लागि दाबी पेश गर्ने समय दलहरुले २३ घण्टाको समय पाएका छन्। प्रदेशप्रमुख सीताकुमारी पौडेलले मुख्यमन्त्रीको दाबीका लागि शनिबार ३ बजेसम्मको समय दिएकी हुन्। संविधानको धारा १६८(३) बमोजित गठन भएका मुख्यमन्त्री गुरुङ पदमुक्त भएको खबर प्रदेश सचिवालयले शुक्रबार पठाएलगत्तै प्रदेशप्रमुख पौडेलले १६८(५) अनुसार सरकार गठनको प्रक्रिया सुरु गरेकी हुन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्