व्यक्ति हेरेर हुने भए शेरबहादुर उहिल्यै प्रधानमन्त्री भइसक्थे : मुख्यमन्त्री पोखरेल दाङ। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले व्यक्ति हेरेर हुने भए शेरबहादुर पहिले नै प्रधानमन्त्री भइसक्ने बताएका छन्। ‘प्रदेश प्रमुखले व्यक्ति होइन कानूनका धारा हेरेर नियुक्त तथा सपथ गराउनुभएको हो, विपक्षी दलले केन्द्रमा हेरेर पनि जान्नु आवश्यक छ, व्यक्ति हेरेर वा गनेर हुने भए शेरबहादुर पहिले नै प्रधानमन्त्री भइसक्नुहुन्थ्यो, यो धारामा गइसकेपछि व्यक्ति होइन दल हेरिन्छ, कानून पल्टाउनुहोस्’, उनले भने।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्