पूर्वाधार निर्माण आयोजना नरोक्नु : गृह मन्त्रालय काठमाडौं। गृहमन्त्रालयले ७७ जिल्लाका प्रमुखलाई विकास निर्माणका काम नरोक्न निर्देशन दिएको छ। सरकारले सञ्चालन गरेको पूर्वाधार निर्माणका आयोजना समयमा सम्पन्न गर्न समन्वय गर्दै तीव्रता दिन निर्देशन दिएको हो। गृहले स्वास्थ्य सुरक्षाका मापदण्ड पुरा गर्दै आयोजनालाई अगाडी बढाउनुपर्ने निष्कर्षपछि गृहले यस्तो निर्देशन दिएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्