प्रदेश–१ सरकारको नीति कार्यक्रममा छलफल सुरु काठमाडौं। प्रदेश–१ सरकारले पेस गरेको सरकारको नीति तथा कार्यक्रमको विषयमा प्रदेशसभा बैठकमा सुरु भएको छ।आठौं अधिवेशनको ५‌औं अधिवेशनको शून्य समय सुरु भएको छ। उपसभामुख सरस्वती पोखरेलले बैठक सञ्चालन गरिरहेकी छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्