कर्णाली प्रदेशः नीति तथा कार्यक्रम भोलि आउने सुर्खेत। कर्णाली प्रदेश सरकारले भोलि नीति तथा कार्यक्रम पेस गर्ने तयारी छ। प्रदेशको बैठक सुरु भएपछि प्रतिपक्षी दल एमालेले निरन्तर तीन दिन बैठक अवरोध गरेका कारण कार्यक्रम ल्याउने समय धकेलिएको हो। प्रदेशसभाको आजको बैठकमा भने आर्थिक मामिला तथा योजनामन्त्री गोपाल शर्माले बिहीबार पेस गरेको विनियोजन विधेयकको सिद्धान्त,उदेश्य र प्राथमिकतामाथि छलफल जारी रहनेछ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्