गृहमन्त्री बन्न लागेका खगराज अधिकारी को हुन? काठमाडौं।नेकपा एमालेका नेता खगराज अधिकारी ‘हाइ प्रोफाइल’ गृह मन्त्रालयको जिम्मेवारी सम्हाल्दै छन्।२०७४ मा निर्वाचन जितेका चर्चित नेता खगराज अधिकारी सुशिल कोइराला प्रधानमन्त्री हुँदा स्वास्थ्यमन्त्री बनेका थिए। स्वास्थ्य बीमा कार्यक्रम ल्याएर खगराज‘सफल स्वास्थ्यमन्त्री’को रुपमा चिनिन्छन्। उनी नेकपा एमालेका पुराना नेतामध्येका एक हुन्। नवौं महाधिवेशनमा केन्द्रीय कमिटीमा भने झिनो मतले पराजित भएका थिए। स्वास्थ्यमन्त्री बन्ने चर्चा चलेका बेला उनले गृहमन्त्रालय पाएका छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्