बागमती प्रदेशः आज नीति तथा कार्यक्रम आउने हेटौडा। बागमती प्रदेश सरकाले आज नीति तथा कार्यक्रम ल्याउदै छ। आज ३ बजे बस्ने प्रदेशसभाा बैठकमा सरकारको नीति तथा कार्यक्रम पेस हुने भएको हो । प्रदेशसभा बैठकमा प्रदेश प्रमुख विष्णुप्रसाद प्रसाईले सरकारको नीति तथा कार्यक्रम पेस गर्नेछन्। यसअघि नै प्रदेश सरकारले पास गरेर प्रदेश प्रमुखसमक्ष बुझाइसकेको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्