प्रदेश–२ सरकारले आज नीति तथा कार्यक्रम प्रस्तुत गर्दै काठमाडौं। प्रदेश–२ सरकारले आज नीति तथा कार्यक्रम प्रस्तुत गर्दैछ। आज दिउँसो २ बजे बस्ने बैठकमा आगामी आर्थिक वर्ष ०७८/७९ को नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यक्रम तय भएको प्रदेशसभा सचिवालयले जनाएको छ। प्रदेश प्रमुख राजेश झा(अहिराज)ले कार्यक्रम प्रस्तुत गर्नेछन्। मुख्यमन्त्री लालबाबु राउत नेतृत्वको प्रदेश–२ सरकारमा कांग्रेसका तीन मन्त्री सहभागी भएका छन्। प्रदेशको बजेट असार १ गते ल्याउनुपर्ने संवैधानिक व्यवस्था छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्