प्रतिनिधिसभा विघटन विरुद्धको रिट : यसकारण चाँडै किनारा लाग्न सक्छ काठमाडौं। प्रतिनिधिसभा विघटनविरुद्ध परको रिटमाथिको फैसला असार ९ गते सुनुवाइ शुरु भएपछि छोटो समयमै आउने देखिन्छ। आजको संवैधानिक इजलासले दुवै पक्षको बहस १५ घण्टाभित्रै सकिने गरि समय दिने आदेश जारी गरेसँगै यस्तो संकेत दिएको हो। आदेशअनुसार रिट निवेदकका तर्फबाट बढीमा १२ घण्टा र सरकारको तर्फबाट ३ घण्टाभित्र प्रत्युत्तर बहस हुनेछ। कानून व्यवसायीले बढीमा आधा घण्टामात्र समय पाउनेछन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्