प्रतिनिधिसभा विघटन विरुद्धको रिट : विपक्षीलाई कारण देखाउ आदेश जारी काठमाडौं। सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटन विरुद्धको रिटमा विपक्षीसँग कारण देखाउ आदेश माग गरेको छ। आज सुनुवाई गर्दै अदालते विपक्षी (सरकार)सँग प्रतिनिधिसभा विघटन गर्नुको लिखित कारण माग गरेको छ। प्रतिनिधिसभा विघटनका विषयमा राष्ट्रपति कार्यालय, प्रधामन्त्री केपी शर्मा ओली लगायतका विपक्षीसँग लिखित जवाफ मात्र माग गरेको हो। मुद्दामाथि असार ९ गतेदेखि निरन्तर सुनुवाइ हुनेछ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्