प्रतिनिधिसभा विघटनविरुद्धको रिट हेर्दाहेर्दैमा काडमाडौं। प्रतिनिधिसभा विघटनविरुद्धको रिट हेर्दाहेर्दैमा राखिएको छ। आजदेखि सुरु भएको रिटमाथिको सुनुवाई हेर्दा हेर्दैमा राखिएको हो। आज रिट निवेदनकर्ताको तर्फबाट कानून व्यवसायीहरुले बहस गरेका थिए।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्