प्रदेश–२ का मुख्यमन्त्री राउतले आज मन्त्रिपरिषद विस्तार गर्ने धनुषा। प्रदेश–२ का मुख्यमन्त्री लालबाबु राउतले कांग्रेस र माओवादी केन्द्रलाई सहभागी गराएर मन्त्रिपरिषद विस्तार गर्दैछन्। मंगलबार साँझ बसेको मन्त्रिपरिषद बैठकले ६ वटा मन्त्रालय टुक्र्याएर १० वटा बनाउने निर्णय गरेको थियो। त्यसपछि मन्त्रिपरिषद विस्तार गर्ने तयारी गरेको जसपा धनुषाका एक नेताले बताए। “सरकारमा कांग्रेस र माओवादीलाई ल्याउने तयारी भएको छ। आजै मन्त्रिपरिषद विस्तार हुनसक्छ।”
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्