बामदेवले भने, ‘एकताका लागि जेठ २ को नेकपा(एमाले) कायम हुनुपर्छ’ काठमाडौं। एमाले नेता वामदेव गौतमले पार्टी अध्यक्ष केपी शर्मा आलीलाई जेठ २ अघिको कमिटी बैठक बोलाउन आग्रह गरेका छन्। उनले विज्ञप्ति जारी गर्दै पार्टी एकताका लागि २०७५ जेठ२ गते कायम रहेका पदाधिकारीसहितको स्थायी कमिटी बैठक बोलाउन माग गरेका हुन्। ५ बुद्धे विज्ञप्तिमा गौतमले प्रधानमन्त्रीले आह्वान गरेको पत्रमा कुटिल चातुर्यता र जालझेलको अनुमान गर्न सकिने भाषाशैलीको प्रयोग भएको समेत बताएका छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्