संविधान पुनर्लेखन गर्नुपर्छ : प्रभु शाह
काठमाडौं। पूर्वमन्त्री तथा नेता प्रभु शाहले संविधान पुनर्लेखन गर्नुपर्ने बताएका छन्। संकट समाधानका लागि संविधानको समीक्षा जरुरी भएको भन्दै उनले सामाजिक सञ्जालमा लेखेका छन्, “देश र जनताको दिगो हितलाई केन्द्रविन्दुमा राखी वर्तमान संविधानको पुनर्लेखनको जरूरी छ। सम्बन्धित सबै पक्षको समयमै ध्यान पुगोस्। कुनैपनि बहानामा यस व्यवस्थासँग सति जान खोज्नु बबुर रोपेर आँपको अपेक्षा गर्नु बराबरको मुर्खता हो।’
प्रतिक्रिया दिनुहोस्
