लुम्बिनी प्रदेशको प्रदेशसभा बैठक सुरु बुटवल। लुम्बिनी प्रदेशको प्रदेशसभा बैठक सुरु भएको छ। सो बैठक प्रदेश प्रमुख धर्मनाथ शाहको उपस्थितिमा सभामुख पुर्णबहादुर शुभराम्भ गरेका हुन्। बैठकमा लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले नीति तथा कार्यक्रम प्रदेश प्रमुख शाहलाई हस्तान्तरण गरे। अहिले प्रदेश प्रमुखले बैठकमा सरकारको नीति तथा कार्यक्रम वाचन गरिरहेका छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्