नवनियुक्त मन्त्रीहरूले लिए पद तथा गोपनीयताको शपथ काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा मन्त्रिमण्डल पुनर्गठनसँगै नवनियुक्त मन्त्रीहरूले शीतल निवासमा एक कार्यक्रमबीच पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्। आज पुनर्गठित मन्त्रीमण्डलमा १७ जना मन्त्री छन्। उनीहरूलाई आजै राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष शपथ गराइएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्