प्रधानमन्त्री ओलीसँग सातवटा मन्त्रालय काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीसँग सातवटा मन्त्रालय रहने भएको छ। आज मन्त्रिपरिषद् पुनर्गठन गरेपछि प्रधानमन्त्री ओलीसँग सातवटा मन्त्रालय रहने भएको हो। तत्कालका लागि रक्षा, गृह, सञ्चार, पर्यटन, कृषि, उद्योग वाणिज्य र सामान्य प्रशासन मन्त्रालय प्रधानमन्त्री ओलीसँगै रहने भएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्