संविधानमा गरिएका व्यवस्था ठीक भए पनि सङ्घीय सरकारको कारण स्वायत्तता अनुभव गर्न नपाएको उनको भनाइ छ ।

समाजवादी पार्टी नवलपरासीले आज परासीमा गरेको कार्यकर्ता भेटघाटमा बोल्दै उक्त पार्टीका नेतासमेत रहेका मुख्यमन्त्री राउतले भने, “संविधानका केही प्रावधान विश्वकै उत्कृष्ट पनि छन्, केही प्रावधानहरु संशोधन गर्नुपर्ने पक्षमा हामीहरू छौँ ।”

उनले संविधानका प्राप्त उपलब्धिलाई संस्थागत गर्दै आवश्यक संशोधन गर्नुपर्ने बताउँदै संविधान नै जलाउने पक्षमा भने नभएको बताएका छन् ।

उनले भने, “प्राप्त उपलब्धि गुम्ने खतरा भएकाले संविधान दिवसमा मौन बसेका हौं ।”

सङ्घीयताकै कारण मुलुकभर विकासको लहर चलेको बताउँदै उनले समाजवादी पार्टी जातीय र क्षेत्रीय पार्टी नभएको दाबी गरे । उनले राजपा नेपालसँग एकता हुनसक्ने सङ्केत पनि गरे । रासस

" /> संविधानमा गरिएका व्यवस्था ठीक भए पनि सङ्घीय सरकारको कारण स्वायत्तता अनुभव गर्न नपाएको उनको भनाइ छ ।

समाजवादी पार्टी नवलपरासीले आज परासीमा गरेको कार्यकर्ता भेटघाटमा बोल्दै उक्त पार्टीका नेतासमेत रहेका मुख्यमन्त्री राउतले भने, “संविधानका केही प्रावधान विश्वकै उत्कृष्ट पनि छन्, केही प्रावधानहरु संशोधन गर्नुपर्ने पक्षमा हामीहरू छौँ ।”

उनले संविधानका प्राप्त उपलब्धिलाई संस्थागत गर्दै आवश्यक संशोधन गर्नुपर्ने बताउँदै संविधान नै जलाउने पक्षमा भने नभएको बताएका छन् ।

उनले भने, “प्राप्त उपलब्धि गुम्ने खतरा भएकाले संविधान दिवसमा मौन बसेका हौं ।”

सङ्घीयताकै कारण मुलुकभर विकासको लहर चलेको बताउँदै उनले समाजवादी पार्टी जातीय र क्षेत्रीय पार्टी नभएको दाबी गरे । उनले राजपा नेपालसँग एकता हुनसक्ने सङ्केत पनि गरे । रासस

"> स्वायत्त भएर पनि काम गर्न पाएनौँः मुख्यमन्त्री राउत: Dekhapadhi
स्वायत्त भएर पनि काम गर्न पाएनौँः मुख्यमन्त्री राउत
संविधानमा गरिएका व्यवस्था ठीक भए पनि सङ्घीय सरकारको कारण स्वायत्तता अनुभव गर्न नपाएको उनको भनाइ छ ।

समाजवादी पार्टी नवलपरासीले आज परासीमा गरेको कार्यकर्ता भेटघाटमा बोल्दै उक्त पार्टीका नेतासमेत रहेका मुख्यमन्त्री राउतले भने, “संविधानका केही प्रावधान विश्वकै उत्कृष्ट पनि छन्, केही प्रावधानहरु संशोधन गर्नुपर्ने पक्षमा हामीहरू छौँ ।”

उनले संविधानका प्राप्त उपलब्धिलाई संस्थागत गर्दै आवश्यक संशोधन गर्नुपर्ने बताउँदै संविधान नै जलाउने पक्षमा भने नभएको बताएका छन् ।

उनले भने, “प्राप्त उपलब्धि गुम्ने खतरा भएकाले संविधान दिवसमा मौन बसेका हौं ।”

सङ्घीयताकै कारण मुलुकभर विकासको लहर चलेको बताउँदै उनले समाजवादी पार्टी जातीय र क्षेत्रीय पार्टी नभएको दाबी गरे । उनले राजपा नेपालसँग एकता हुनसक्ने सङ्केत पनि गरे । रासस

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्