जसपा सरकारमा कहिले हुन्छ सहभागी? काठमाडौं।प्रधानमन्त्री केपी शर्मा ओली र सरकारमा सहभागी हुने तयारी गरिरहेको जसपाका अध्यक्ष महन्थ ठाकुरबीच छलफल भएको छ। नेता लक्ष्मणलाल कर्णले पार्टी सरकारमा जाने निश्चित भएको बताए। उनले भने,प्रधानमन्त्री र अध्यक्षबीच छलफल भईरहेको छ। सरकारमा सहभागी हुने निश्चित हो। तर कहिले भन्ने सम्बन्धमा निर्क्याैल भईसकेको छैन।’संसदीय दलमा बहुमतमा रहे पनि कार्यकारिणी समितिमा ठाकुर पक्ष अल्पमतमा छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्