गण्डकी प्रदेश सदस्य कृष्ण थापा पदमुक्त पोखरा। गण्डकी प्रदेशसभामा राष्ट्रिय जनमोर्चाका तर्फबाट प्रदेशसभा सदस्य कृष्ण थापा पदमुक्त भएका छन्। आजको प्रदेशसभा बैठकमा सभामुख नेत्रनाथ अधिकारीले आजको प्रदेशसभा बैठकमा थापालाई दलबाट निष्कासन गरेको पत्र आएको जानकारी दिँदै उनको ठाउँमा प्रदेशसभा सदस्य पद रिक्त रहेको बताए। थापा बाग्लुङ निर्वाचन क्षेत्र नम्बर १ ‘ख’बाट निर्वाचित सांसद हुन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्