एमाले विवाद छिट्टै ब्रेक थ्रु हुन्छ: विष्णु रिजाल काठमाडौं।नेकपा एमालेका नेता विष्णु रिजालले एमालेभित्रको विवादमा छिट्टै ब्रेक थ्रु हुने विश्वास व्यक्त गरेका छन्।आज छुट्टाछुट्टै बैठक बसिरहेको बेला एमालेको विवाद छिट्टै ब्रेक थ्रु हुने विश्वास व्यक्त गरेका हुन्।“नेकपा एमालेमा सैद्धान्तिक वैचारिक विवाद छैन र यो सिंगो प्रकरणमा त्यस्ता कुनै पनि मुद्दा देखापरेका छैनन”,उनले भनेका छन्,“जेठ २ वरपर रहेर निकास खोज्नासाथ समाधान हुन्छ। आशा गरौं, छिट्टै यसमा ब्रेक थ्रु हुन्छ।”
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्