प्रदेश १ को बजेट अधिवेशन जेठ २४ गते बोलाउन सरकारको सिफारिस काठमाडौं। प्रदेश १ सरकारको आज बिहान बसेको बैठकले बजेट अधिवेशन जेठ २४ गते आह्वान गर्ने निर्णय गरेको छ । जेठ २४ गते दिउँसो २ बजे बजेट अधिवेशन आह्वान गर्ने निर्णय गरेको मुख्यमन्त्री शेरधन राईले बताए। सो निर्णयअनुसार अधिवेशन आह्वान गर्न प्रदेश प्रमुखसमक्ष सिफारिस गरिएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्