कारबाहीमा परेका माधव नेपाल पक्षको केन्द्रीय कमिटी बैठक ११ बजे बस्दै काठमाडौं। एमालेबाट निष्कासित माधव नेपाल पक्षको केन्द्रीय कमिटी बैठकआज ११ बजे बोलाएको छ।भर्चुअल रुपमा सञ्चालन हुने बैठकमा नयाँ पार्टी खोल्ने वा एमालेभित्र अन्तर संघर्ष गरेर जाने भनेर निर्णय गर्ने एक नेताले बताएको छ।एमालेमा दुवै पक्षबीच एकताको वार्ता भइरहेपनि नेपाल पक्षभित्र दाेस्राे पुस्ताका नेताप्रति समेत असन्तुष्टि चुलिएको छ।हिजो नेपाल पक्षका जनबर्गिय संगठनका नेताले अलग पार्टी खोल्न दवाव दिएका थिए।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्