नेकपा एमाले एकतामा नेपाल र रावललगायत बाधक : ओली पक्ष काठमाडौँ। नेकपा एमाले एकतामा माधवकुमार नेपाल र भीम रावललगायत बाधक देखिएको अध्यक्ष केपी ओलीपक्षले बताएको छ। पार्टी एकीकरणका लागि अन्तिमसम्म लचिलो हुने भन्दैगत मंगलबार स्थायी कमिटी बैठकले निर्णय गरिसक्दा पनि अनुदार देखिएपछि ओलीपक्षले यस्तो जनाएको हो। नेपालपक्षका नेता यज्ञराज सुनुवारले सुरेन्द्र पाण्डे, योगेश भट्टराई पक्षधर लचिलो भएर वार्तामा बसेको विषयलाई ‘व्यक्तिगत वार्ता’ भनेर टिप्पणी गरेपछि ओलीपक्ष थप सशंकित भएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्