एमालेको स्थायी कमिटी बैठक स्थगित आजका लागि तय भएको नेकपा एमालेको स्थायी कमिटी बैठक अन्तिम समयमा स्थगित भएको छ। शीर्ष नेताहरुको व्यस्तता र पार्टी एकताको लागि पहल भइरहेकाले निष्कर्षमा पुग्ने क्रममा बैठक भोलि अपरान्ह ४ बजेसम्मका लागि स्थगित भएको हो।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्