चुनाव हुँदैन भन्नु कुप्रचार मात्र हो : प्रधानमन्त्री ओली काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले आगामी आमनिर्वाचनलाई निर्धारित समयमै स्वच्छ, निष्पक्ष र स्वतन्त्र रुपमा सम्पन्न गर्न प्रतिबद्ध रहेको बताएका छन्। १४औं गणतन्त्र दिवसका अवसरमा आयोजित समारोहमा प्रधानमन्त्रीले चुनाव हुँदैन र गराइँदै भन्ने दुश्प्रचारको भ्रममा नपर्न आह्वान गरे ।‘यतिबेला चुनाव हुँदैन र गराइँदैन भन्ने भ्रमपूर्ण प्रचार तथा चुनाव स्वतन्त्र र निश्पक्ष हुँदैन भन्ने कुप्रचार दुवै अत्यन्त निराधार छन्, उनले भने।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्