११ बजेका लागि डाकियो मन्त्रिपरिषदको बैठक काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले आज ११ बजेका लागि मन्त्रिपरिषदको बैठक डाकेका छन्। बैठकले बजेटसम्बन्धि अध्यादेश राष्ट्रपतिसमक्ष सिफारिस गर्ने तयारी गरेको छ। सरकारले आज दिउँसो ४ः०० बजे यो वर्षको लागि अध्यादेशमार्फत बजेट ल्याउँदैछ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्