राष्ट्रिय सुरक्षा र प्रतिरक्षा प्रणालीलाई सबल बनाइने : प्रधानमन्त्री ओली काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय सुरक्षा र प्रतिरक्षा प्रणालीलाई सबल बनाउने बताएका छन्। आज राष्ट्रका नाममा सम्बोधन गर्दै उनले भने, “सीमा क्षेत्रका थप स्थानहरुमा सशस्त्र प्रहरी बलको बोर्डर आउट पोष्ट स्थापना गरिनेछ।” हवाई तथा स्थल मार्गबाट आवतजावत गर्ने विदेशी नागरिकको अभिलेख व्यवस्थित गरिने उनले जनाए। सुरक्षाकर्मीहरुको सुरक्षा सम्बन्धमा विशेष ध्यान दिइने उनले बताए।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्