तिक्तता, तनाव र विभाजनले कालन्तरमा ठूलो मूल्य चुकाउनुपर्छः प्रधानमन्त्री काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले तिक्तता, तनाव र विभाजनले तत्काल खुशी दिएपनि कालन्तर ठूलो मूल्य चुकाउनुपर्ने बताएका छन्। राष्ट्रको नाममा सम्बोधन गर्दै प्रधानमन्त्रीले आफ्नो असहमति भए समाधान गर्न संविधान र स्थापित संवैधानिक संस्थाहरुलाई विश्वास गरेर बलियो बनाए मात्र लोकतन्त्र सदृढ हुने बताए।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्