ताजा जनदेशमा जानु प्रतिगमन होइन- प्रधानमन्त्री ओली काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले ताजा जनदेशमा जानु प्रतिगमन नभएको बताएका छन्। अस्थिर राजनीतिलाई सही दिशामा ल्याउनको लागि सरकार निर्वाचनको तयारीमा लगेको छ। आफ्नै दलका नेता र संसदको असहयोग र विपक्षीहरुसँग स्वार्थपुर्तिका लागि गठबन्धन गर्ने कार्यले समस्या सिर्जना भयो। देशबासीको नाममा संवोधन गर्दै प्रधानमन्त्री ओलीले भने- अब देशको राजनीतिलाई ठीक ठाउँमा ल्याउन तोकिएकै समयमा निर्वाचन गर्नु पर्छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्