प्रधानमन्त्रीले आज राष्ट्रको नाममा सम्बोधन गर्ने काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले आज सम्बोधन गर्ने भएका छन्। प्रधानमन्त्रीले ४ बजे राष्ट्रको नाममा सम्बोधन गर्ने प्रेस सल्लाहकार सूर्य थापाले बताए। आसन्न बजेटको पूर्वसन्ध्यामा प्रधानमन्त्रीले सम्बोधन गर्न लागेका हुन्। संवैधानिक व्यवस्थाअनुसार जेट १५ गते बजेट ल्याउने छ। यही जेठ ७ गते मध्यरातमा संसद विघटन गरेपछि अहिले अध्यादेशबाट बजेट ल्याउने तयारी छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्