एमालेले माग्यो सुदुपश्चिममा तीन मन्त्रीसँग स्पष्टीकरण धनगढी। नेकपा एमाले सुदुरपश्चिम प्रदेश कमिटीले तीन मन्त्रीलाई २४ घण्टे स्पष्टीकरण मागेको छ। प्रदेश कमिटिका अध्यक्ष कर्णबहादुर थापा र सचिव राजेन्द्र सिंहले हस्ताक्षर गरी सरकारमा रहेका प्रकाशबहादुर शाह, कृष्णराज सुवेदी र माया भट्टलाई स्पष्टीकरण सोधेका हुन। एमालेको स्थायी कमिटीको बैठकले सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गर्दै मन्त्रीबाट फिर्ता हुन निर्देशन दिएको थियो।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्