संसद विघटनसम्बन्धी सबै मुद्दा संवैधानिक इजलासमा काठमाडौं। संसद विघटनसम्बन्धी सबै रिटलाई संवैधानिक इजलासमार्फत सुनुवाइ गर्ने भएको छ। प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको एकल इजलासले संसद विघटनसम्बन्धी सबै मुद्दा संवैधानिक इजलासमा पठाउन आदेश दिएको हो। संसद विघटनसम्बन्धी ११ वटा मुद्दा यसअघि नै संवैधानिक इजलासमा दर्ता भएका छन् । संवैधानिक इजलासमा शुक्रबारका लागि पेसी तोकिएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्